Online Bible

- Reklamy -




२ इतिहास 9:24 - नेपाली नयाँ संशोधित संस्करण

24 आउने हरेकले आफ्‍नो सौगात— चाँदी र सुनका भाँड़ाहरू, लुगाहरू, हातहतियार र मसलाहरू अनि घोड़ा र खच्‍चरहरू वर्षैपिच्‍छे ल्‍याउँथे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 सोलोमनकहाँ आउने प्रत्‍येक व्‍यक्तिले सुन वा चाँदीका चीज, लत्ता-कपडा, हात-हतियार, मसला, घोडा र खच्‍चरहरू वा केही न केही कोसेली लिएर आउँथे। वर्षैपिच्‍छे त्‍यसो हुन्‍थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 हरेक साल ती राजाहरूले सुलेमानका निम्ति भेटी ल्याउँथे। तिनीहरूले चाँदी अनि सुनले बनेका चीज बीजहरू, बस्त्रहरू, हतियारहरू, मसालाहरू, घोडाहरू अनि खच्चरहरू ल्याउँथे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 वर्षैपिच्छे आउने हरेकले उपहारस्वरूप चाँदी र सुनका सामानहरू, वस्त्रहरू, हतियारहरू र मसलाहरू, घोडाहरू र खच्‍चरहरू ल्याउँथे।

Viz kapitola kopírovat




२ इतिहास 9:24

Následuj nás:

Reklamy


Reklamy