२ इतिहास 9:2 - नेपाली नयाँ संशोधित संस्करण2 सोलोमनले तिनका सबै प्रश्नहरूका जवाफ दिए। कुनै प्रश्नको उत्तर दिन तिनको निम्ति गाह्रो थिएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 सोलोमनले तिनका सबै प्रश्नहरूका उत्तर दिए, कुनै प्रश्न तिनको निम्ति कठिन थिएन। Viz kapitolaपवित्र बाइबल2 सुलेमानले तिनका सबै प्रश्नहरूका उत्तर दिए। सुलेमानका निम्ति व्याख्या गर्न वा उत्तर दिन कठिन पर्ने कुनै कुरा थिएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 सोलोमनले तिनका सबै प्रश्नहरूका जवाफ दिए। उनले शेबाकी रानीलाई बताउन नसक्ने एउटै प्रश्न पनि कठिन थिएन। Viz kapitola |