२ इतिहास 9:17 - नेपाली नयाँ संशोधित संस्करण17 तब राजाले हस्ती-हाड़को एउटा ठूलो सिंहासन पनि बनाएर त्यसलाई निखुर सुनले मोहोरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 राजाले एउटा ठूलो सिंहासन पनि बनाउन लगाए। त्यसको केही भाग हस्ती-हाडले ढाकेको थियो र बाँकी भाग निखुर सुनले मोहोरेका थिए। Viz kapitolaपवित्र बाइबल17 राजा सुलेमानले विशाल सिंहासन निर्माण गर्न हात्तीको दाँत प्रयोग गरे। तिनले सिंहासनलाई शुद्ध सुनद्वारा मोहोरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 त्यसपछि राजाले एउटा ठूलो सिंहासन बनाए; त्यसलाई हस्तीदन्त र निखुर सुनले मोहोरे। Viz kapitola |