२ इतिहास 9:14 - नेपाली नयाँ संशोधित संस्करण14 त्यसबाहेक मालहरू निकासी गर्ने व्यापारी र पैकारीहरूका महसूलबाट पनि राजस्व आउँथ्यो। अरब देशका सबै राजाहरू र प्रादेशिक राज्यपालहरूले पनि राजाको निम्ति सुन र चाँदी ल्याउँथे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 त्यस बाहेक उनले व्यापारीहरूबाट महसुल पाउँथे। अरबी राजाहरू र इस्राएली प्रादेशिक बडा-हाकिमहरूले उनलाई सुन र चाँदीका कर टक्र्याउँथे। Viz kapitolaपवित्र बाइबल14 घुमन्ते पैकारीहरू अनि व्यापारीहरूले सुलेमान कहाँ अझ अधिक सुन ल्याए। अरबका सबै राजाहरू अनि देशका शासकहरूले पनि सुलेमान कहाँ सुन अनि चाँदी ल्याए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 यस अतिरिक्त सामान निर्यात गर्ने व्यापारी र व्यवसायीहरूले पनि राजस्व ल्याउँथे। अरब देशका सबै राजाहरू र प्रादेशिक राज्यपालहरूले पनि राजाका निम्ति सुन र चाँदी ल्याउँथे। Viz kapitola |