२ इतिहास 9:13 - नेपाली नयाँ संशोधित संस्करण13 सोलोमनकहाँ वर्षेनी आउने गरेको सुनको तौल तेईस टन थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 हरेक वर्ष सोलोमन राजाले प्राय— तेईस हजार किलोग्राम सुन पाउँथे। Viz kapitolaपवित्र बाइबल13 सुलेमानले एक बर्षमा जति सुन प्राप्त गरे त्यसको तौल 666 तोडा थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 सोलोमनले प्रतिवर्ष पाउने सुनको तौल छ सय छयसट्ठी टालेन्ट थियो। Viz kapitola |