Online Bible

- Reklamy -




२ इतिहास 8:2 - नेपाली नयाँ संशोधित संस्करण

2 हीरामले तिनलाई दिएका सहरहरू सोलोमनले पुनर्निर्माण गरेर तिनमा इस्राएलीहरूलाई बसाले।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 सोलोमनले आफूलाई हीरामले दिएका सहरहरू फेरि बनाए र इस्राएलका मानिसहरूलाई त्‍यहाँ बसाले।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 त्यसपछि सुलेमानले फेरि ती शहरहरू बनाए जो हूरामले तिनलाई दिएका थिए। अनि सुलेमानले इस्राएलका केही मानिसहरूलाई ती शहरूहरूमा बस्ने अनुमति दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 हीरामले तिनलाई दिएका सहरहरू पुनर्निर्माण गरे, र त्यहीँ इस्राएलीहरूलाई बसोबास गराए।

Viz kapitola kopírovat




२ इतिहास 8:2

Následuj nás:

Reklamy


Reklamy