२ इतिहास 8:15 - नेपाली नयाँ संशोधित संस्करण15 पूजाहारीहरू र लेवीहरूलाई अनि राजकोषसम्बन्धी विषयमा दाऊदले दिएका आज्ञा तिनीहरूले भुलेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 भण्डार कोठाहरू र अरू विषयबारे दाऊदले पूजाहारी र लेवीहरूलाई दिएका आदेशहरू एक-एक गरी पालन गरिन्थे। Viz kapitolaपवित्र बाइबल15 इस्राएलका मानिसहरूले पूजाहारी अनि लेवीहरू प्रति सुलेमानले दिएको कुनै पनि निर्देशनहरू परिवर्तन गरेनन्, अवज्ञा पनि गरेनन्। तिनीहरूले कुनै पनि निर्देशनहरू यहाँसम्म कि तिनीहरूले मूल्यावान चीजहरू राख्नु पर्ने तरिका समेत केही परिवर्त्तन गरेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 राजकोषसम्बन्धी विषयमा पुजारीहरू अथवा लेवीहरूप्रति दिइएका राजाका आज्ञाहरूबाट उनीहरू यताउति हटेनन्। Viz kapitola |