२ इतिहास 8:12 - नेपाली नयाँ संशोधित संस्करण12 सोलोमनले दलानको अगाड़िपट्टि आफूले बनाएको वेदीमा परमप्रभुको निम्ति होमबलि चढ़ाउने गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 मन्दिरअघि बनाएको वेदीमा सोलोमनले परमप्रभुको निम्ति होमबलिहरू चढाए। Viz kapitolaपवित्र बाइबल12 तब सुलेमानले परमप्रभुको वेदीमा परमप्रभुलाई होमबलि अर्पण गरे सुलेमानले त्यो वेदी मन्दिरको दलानको सामुन्ने निर्माण गरेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 दलानको सामु भएको सोलोमनले बनाएका याहवेहको वेदीमाथि तिनले याहवेहका निम्ति होमबलि चढाए। Viz kapitola |