Online Bible

- Reklamy -




२ इतिहास 7:8 - नेपाली नयाँ संशोधित संस्करण

8 यसरी सोलोमन र तिनीसँग भएका सबै इस्राएली, लेबो-हमातदेखि मिश्रको खोलासम्‍मको एक ठूलो समुदायले त्‍यस बेला सात दिनसम्‍म चाड़ मान्‍दैरहे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 सोलोमन र सारा इस्राएलका मानिसहरूले सात दिनसम्‍म छाप्रो बासको चाड मनाए। मानिसहरूको एउटा ठूलो भीड थियो। मानिसहरू उत्तरमा लेवो-हमातको घाटी अनि दक्षिणमा मिश्रका सिमाना— जस्‍ता टाढा-टाढाबाट आएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 सुलेमान अनि इस्राएलका समस्त मानिसहरूले सात दिन सम्म भोज उत्सब मनाए। सुलेमानका साथ विशाल जन समूह थिए। ती मानिसहरू लीवो-हमातको शहर देखि फैलीएर मिश्रदेशको खोल्चासम्मका क्षेत्रबाट आएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यसकारण सोलोमनले त्यस बेला सात दिनसम्म चाड मनाए, र तिनको साथमा सारा इस्राएलले—एउटा ठूलो समुदायले, बो-हमातका मानिसहरूदेखि लिएर इजिप्टको खोल्सासम्मका मानिसहरूले।

Viz kapitola kopírovat




२ इतिहास 7:8

Následuj nás:

Reklamy


Reklamy