Online Bible

- Reklamy -




२ इतिहास 7:20 - नेपाली नयाँ संशोधित संस्करण

20 अनि मैले मेरो नाउँको लागि पवित्र गरेको यस मन्‍दिरलाई म त्‍याग्‍नेछु। सबै जातिहरूका बीचमा त्‍यसलाई एउटा निन्‍दा र गिल्‍लाको पात्र बनाउनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 मैले तिमीहरूलाई दिएको देशबाट हटाउनेछु र मेरो आराधना गरिनलाई मैले पवित्र गरेको यस मन्‍दिरलाई त्‍याग्‍नेछु। सबै देशका मानिसहरूले यसको हाँसो उडाउनेछन् र यसलाई घृणा गर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 तब म इस्राएलका मानिसहरूलाई मैले तिमीहरूलाई दिएको देशबाट बाहिर निकाल्ने छु। अनि म यो मन्दिरलाई त्याग्ने छु जसलाई मैले आफ्ना नाउँका निम्ति पवित्र तुल्याएको छु। म यो मन्दिरलाई केही यस्तो बनाउने छु जसमा कि सबै राष्ट्रहरूले यसको बारेमा नराम्रा कुरा गर्ने छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 मैले इस्राएललाई दिएको देशबाट तिनीहरूलाई उखेलिदिनेछु; र मैले आफ्नो नामका निम्ति पवित्र गरेको यस जातिहरूको बीचमा एउटा घृणा र गिल्‍लाको पात्र बनाइदिनेछु।

Viz kapitola kopírovat




२ इतिहास 7:20

Následuj nás:

Reklamy


Reklamy