Online Bible

- Reklamy -




२ इतिहास 7:12 - नेपाली नयाँ संशोधित संस्करण

12 तब परमप्रभु राती तिनीकहाँ देखा परेर तिनलाई भन्‍नुभयो: “मैले तेरो प्रार्थना सुनें, र यो स्‍थान मेरो निम्‍ति बलिदानको ठाउँ चुनें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 त्‍यसपछि एक रात परमप्रभुले तिनलाई दर्शन दिनुभयो र भन्‍नुभयो, “मैले तेरो प्रार्थना सुनें। यो मन्‍दिर मलाई बलि चढाउने स्‍थान हो भनी म स्‍वीकार गर्छु।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 तब परमप्रभु राती सुलेमान कहाँ आउनु भयो। परमप्रभुले तिनलाई भन्नुभयो, “सुलेमान, मैले तेरो प्रार्थना सुनेको छु, अनि मैले यो स्थानलाई आफ्नै निम्ति बलि-गृहको रूपमा चुनेकोछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तब राति याहवेह सोलोमनकहाँ देखा पर्नुभयो र भन्‍नुभयो: “मैले तेरो प्रार्थना सुनेँ, र मैले यस ठाउँलाई बलिदान चढाउने मन्दिरको रूपमा आफ्नै निम्ति चुनेँ।

Viz kapitola kopírovat




२ इतिहास 7:12

Následuj nás:

Reklamy


Reklamy