Online Bible

- Reklamy -




२ इतिहास 6:9 - नेपाली नयाँ संशोधित संस्करण

9 तापनि तैंले त्‍यो मन्‍दिर निर्माण गर्नेछैनस्, तर तँबाट जन्‍मने तेरो छोराले नै मेरो नाउँको निम्‍ति त्‍यो निर्माण गर्नेछ’।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तर त्‍यो तैँले कहिल्‍यै बनाउन पाउनेछैनस्। तेरो आफ्‍नै छोरोले मेरो मन्‍दिर बनाउनेछ।’

Viz kapitola kopírovat

पवित्र बाइबल

9 तर तैंले मन्दिर निर्माण गर्न सक्तैनस्। तर तेरो आफ्नो छोराले मेरो नाउँमा मन्दिर निर्माण गर्ने छ।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तापनि तैँले त्यो मन्दिर बनाउनेछैनस्, तर तेरो आफ्नै मासु र रगत, तेरो छोराले मेरो नामको खातिर मन्दिर बनाउनेछ।’

Viz kapitola kopírovat




२ इतिहास 6:9

Následuj nás:

Reklamy


Reklamy