२ इतिहास 6:6 - नेपाली नयाँ संशोधित संस्करण6 तर त्यहाँ मेरो नाउँ कायम राख्न अब यरूशलेमलाई नै मैले छानेको छु, र दाऊदलाई नै मेरो प्रजा इस्राएलमाथि शासन गर्नलाई मैले चुनेको छु’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तर अब मैले यरूशलेमलाई मेरो आराधना गरिने ठाउँ र दाऊदलाई मेरो प्रजामाथि राज्य गर्नलाई छानें’।” Viz kapitolaपवित्र बाइबल6 तर अहिले मेरो नाउँको निम्ति स्थानको रूपमा यरूशलेम चुनेको छु। अनि मैले मेरा इस्राएली मानिसहरूको अगुवाइका निम्ति दाऊदलाई चुनेको छु।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तर अब मेरो नाम त्यसमा रहोस् भनेर मैले यरूशलेमलाई चुनेको छु, र दावीदलाई मेरा प्रजा इस्राएलमाथि शासन गर्न मैले चुनेको छु।’ Viz kapitola |