२ इतिहास 6:42 - नेपाली नयाँ संशोधित संस्करण42 हे परमप्रभु परमेश्वर, तपाईंले अभिषिक्त जनलाई इन्कार नगर्नुहोस्। आफ्ना दास दाऊदलाई प्रतिज्ञा गरिएको अचूक प्रेम तपाईंले सम्झनुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 हे परमप्रभु, परमेश्वर! तपाईंले चुन्नुभएको राजालाई इन्कार नगर्नुहोस्। आफ्ना सेवक दाऊदप्रति भएको तपाईंको प्रेम याद गर्नुहोस्।” Viz kapitolaपवित्र बाइबल42 हे परमप्रभु परमेश्वर, अभिषेक भएको तपाईंका राजालाई स्वीकार गर्नुहोस्। तपाईंको अचूक प्रेमले सेवक दाऊदलाई सम्झना गर्नुहोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण42 हे याहवेह परमेश्वर, तपाईंको अभिषिक्त जनलाई इन्कार नगर्नुहोस्। तपाईंको सेवक दावीदलाई प्रतिज्ञा गरिएको अचुक प्रेमलाई सम्झनुहोस्।” Viz kapitola |