२ इतिहास 6:39 - नेपाली नयाँ संशोधित संस्करण39 तब आफ्नो वासस्थान स्वर्गबाट तिनीहरूको प्रार्थना र अर्ज-बिन्ती सुन्नुहोस्, र तिनीहरूको न्याय गरिदिनुहोस्। अनि तपाईंको विरुद्धमा पाप गरेका तपाईंका प्रजालाई क्षमा गरिदिनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 तिनीहरूको प्रार्थना सुन्नुहोस्। आफ्नो बासस्थान स्वर्गमा तिनीहरूको प्रार्थना सुनेर तिनीहरूप्रति कृपा गर्नुहोस् र तपाईंका प्रजाका सबै पाप माफ दिनुहोस्। Viz kapitolaपवित्र बाइबल39 जब यसो हुन्छ स्वर्गबाट सुनि दिनुहोस्। स्वर्ग तपाईंको बास स्थान हो। तिनीहरूको प्रार्थना स्वीकार गरि दिनुहोस् जब तिनीहरू सहायताका निम्ति याचना गर्छन्। अनि तिनीहरूलाई सहायता गरिदिनुहोस्। तपाईंका मानिसहरूलाई क्षमा गरि दिनुहोस्। जसले तपाईंको विरूद्ध पाप गरेका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 तपाईंको वासस्थान स्वर्गबाट तिनीहरूका प्रार्थना र अर्जबिन्ती सुनिदिनुहोस् र तिनीहरूको पक्ष लिइदिनुहोस्। तपाईंको विरुद्धमा पाप गर्ने तपाईंको प्रजालाई क्षमा दिनुहोस्। Viz kapitola |