Online Bible

- Reklamy -




२ इतिहास 6:38 - नेपाली नयाँ संशोधित संस्करण

38 र यदि तिनीहरूलाई कैद गरेर लगिएको देशमा तिनीहरू फेरि आफ्‍ना सारा हृदय र प्राणले तपाईंतिर फर्केर तिनीहरूका पुर्खाहरूलाई तपाईंले दिनुभएको देश र तपाईंले चुन्‍नुभएको यो सहर र तपाईंका नाउँको निम्‍ति मैले बनाएको यस मन्‍दिरतिर फर्केर तिनीहरूले तपाईंमा प्रार्थना गरे भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 यदि तिनीहरूले त्‍यस देशमा साँचो र इमानदार हृदयले पश्‍चात्ताप गर्दै तपाईंले हाम्रा पुर्खालाई दिनुभएको यो देश, तपाईंले चुन्‍नुभएको यो सहर र मैले तपाईंको निम्‍ति बनाएको यो मन्‍दिरतिर फर्केर तपाईंलाई प्रार्थना गर्छन् भने

Viz kapitola kopírovat

पवित्र बाइबल

38 अनि तिनीहरू तपाईं कहाँ त्यस देशबाट आफ्ना पूर्ण हृदय र मन सहित फर्कि आउने छन्। अनि तिनीहरूले तिनीहरूको देश, तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिनु भएको देशतिर अनि तपाईंले छान्नु भएको शहरतिर हेरेर प्रार्थना गर्ने छन्। अनि तिनीहरूले मैले तपाईंको नाउँमा निर्माण गरेको मन्दिर तिर फर्केर प्रार्थना गर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 अनि तिनीहरू आफू कैद भएर लगिएको देशमा आफ्ना हृदय र प्राणले तपाईंतिर फर्कन्छन्; र तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिनुभएको देशतिर फर्केर, तपाईंले चुन्‍नुभएको सहरतिर फर्केर, मैले तपाईंको खातिर बनाएको मन्दिरतिर फर्केर, तिनीहरूले प्रार्थना गरे भने,

Viz kapitola kopírovat




२ इतिहास 6:38

Následuj nás:

Reklamy


Reklamy