२ इतिहास 6:34 - नेपाली नयाँ संशोधित संस्करण34 “तपाईंले जहाँ पठाउनुहुन्छ, त्यहाँ तपाईंका प्रजा आफ्ना कुनै शत्रुहरूसँग लड़ाइँ गर्न जाँदा तपाईंले चुन्नुभएको यस सहर र मैले तपाईंका नाउँको निम्ति बनाएको यस मन्दिरतिर फर्केर जब तिनीहरूले प्रार्थना गर्छन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 “जब तपाईं आफ्ना प्रजालाई शत्रुहरूका विरुद्धमा लडाइँ गर्ने आज्ञा गर्नुहुन्छ र तिनीहरू जहाँ भए पनि जब तिनीहरूले तपाईंले चुन्नुभएको यो सहर र मैले तपाईंको निम्ति बनाएको यस मन्दिरतिर फर्केर तपाईंलाई प्रार्थना गर्छन्, Viz kapitolaपवित्र बाइबल34 “तपाईंले तपाईंका मानिसहरूलाई तिनीहरूका शत्रुहरूसित लड्नका निम्ति कुनै स्थानमा पठाउनु हुनेछ। तिनीहरूले तपाईंले छान्नु भएको यो शहर तिर अनि मैले तपाईंको नाउँमा निर्माण गरेको यो मन्दिर तिर हेरेर तपाईंको प्रार्थना गर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 “तपाईंका प्रजा आफ्ना शत्रुहरूको विरुद्धमा जाँदा तपाईंले तिनीहरूलाई जहाँ पठाउनुहुन्छ, तिनीहरूले तपाईंले चुन्नुभएको यो सहर, मैले तपाईंको नामको खातिर बनाएको यस मन्दिरतिर फर्केर तपाईंसित प्रार्थना गरेको बेला, Viz kapitola |