२ इतिहास 6:3 - नेपाली नयाँ संशोधित संस्करण3 इस्राएलका सारा समुदाय उभिरहँदा, राजा तिनीहरूतिर फर्के, र यसो भनेर तिनीहरूलाई आशीर्वाद दिए: Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 त्यहाँ इस्राएलका सबै मानिसहरू उभिएका थिए। तिनीहरूलाई सोलोमनले हेरे र परमेश्वरको आशीर्वाद तिनीहरूले पाऊन् भनी बिन्ती गरे। Viz kapitolaपवित्र बाइबल3 राजा सुलेमान घुमे अनि त्यहाँ भेला भएका इस्राएलका सबै मानिसहरूलाई आशीर्वाद दिए जो जती उनको अघि उभिरहेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 इस्राएलका सारा समुदाय त्यहाँ उभिरहेका बेला राजा तिनीहरूतिर फर्किए, र तिनीहरूलाई आशीर्वाद दिए। Viz kapitola |