Online Bible

- Reklamy -




२ इतिहास 6:19 - नेपाली नयाँ संशोधित संस्करण

19 तापनि हे परमप्रभु मेरा परमेश्‍वर, आफ्‍नो दासको प्रार्थना र दयाको निम्‍ति उसको पुकारमा ध्‍यान दिनुहोस्‌। आफ्‍नो दासले तपाईंको उपस्‍थितिमा गरेको पुकारा र प्रार्थना सुन्‍नुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 परमप्रभु, मेरा परमेश्‍वर, म तपाईंको दास हुँ। मेरो प्रार्थना सुन्‍नुहोस् र आज मैले गरेको बिन्‍ती मन्‍जुर गर्नुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 तर दया गरेर परमप्रभु परमेश्वर मैले गरेको प्रार्थना प्रति अनि मैले दयाको याचना गरेको समयमा ध्यान दिनुहोस्। दया गरेर मेरो खुशीको चिच्याहट र तपाईंमा चढाइएको मेरो प्रार्थना सुनीदिनुहोस्। म तपाईंको सेवक हुँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तरै पनि, हे याहवेह मेरा परमेश्‍वर, आफ्नो सेवकको प्रार्थना र दयाको निम्ति चढाएको अर्जबिन्तीमा ध्यान दिनुहोस्। तपाईंको उपस्थितिमा तपाईंको सेवकले गरेको पुकार र प्रार्थना सुन्‍नुहोस्।

Viz kapitola kopírovat




२ इतिहास 6:19

Následuj nás:

Reklamy


Reklamy