२ इतिहास 6:15 - नेपाली नयाँ संशोधित संस्करण15 तपाईंले आफ्ना दास मेरा पिता दाऊदसित गर्नुभएको आफ्नो प्रतिज्ञा पूरा गर्नुभएको छ। आफ्नै मुखले तपाईंले प्रतिज्ञा गर्नुभएको हो र आफ्नै हातले त्यो पूरा गर्नुभएको हो, जस्तो आज हुन आएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 मेरा बुबा दाऊदसित गर्नुभएको प्रतिज्ञा तपाईंले पूरा गर्नुभएको छ, एक-एक गरी आज यो पूरा भयो। Viz kapitolaपवित्र बाइबल15 तपाईंले तपाईंका सेवक दाऊदसित गर्नु भएको प्रतिज्ञा पुरा गर्नुभयो। दाऊद मेरा पिता थिए। तपाईंले तपाईंको मुखारबृन्दबाट प्रतिज्ञा गर्नुभयो। आज तपाईंले त्यो प्रतिज्ञालाई तपाईंका हातद्वारा सत्य तुल्याउनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तपाईंले आफ्नो सेवक मेरा पिता दावीदसित आफ्नो मुखले गर्नुभएको प्रतिज्ञा आफ्ना हातले पूरा गर्नुभएको छ, जो आजको दिनसम्मै छँदैछ। Viz kapitola |