Online Bible

- Reklamy -




२ इतिहास 6:11 - नेपाली नयाँ संशोधित संस्करण

11 उहाँले इस्राएलसित गर्नुभएको परमप्रभुको करारका सन्‍दूक मैले त्‍यहाँ स्‍थापना गरेको छु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 करारको सन्‍दुक मैले मन्‍दिरमा राखेको छु। परमप्रभुले आफ्‍ना प्रजा इस्राएलसित बाँध्‍नुभएको करार लेखिएका ढुङ्गाका पाटीहरू त्‍यसमा राखिएका छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

11 मैले मन्दिरमा करारको सन्दूक राखेकोछु। कराको सन्दूक जहाँ छ त्यही परमप्रभुको करार राखिएको छ। परमप्रभुले यो करार इस्राएलका मानिसहरूसित सम्पन्न गरेका थिए।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 त्यहाँ मैले याहवेहले इस्राएलसँग बाँध्नुभएको करार भएको सन्दुक राखेको छु।”

Viz kapitola kopírovat




२ इतिहास 6:11

Následuj nás:

Reklamy


Reklamy