२ इतिहास 6:1 - नेपाली नयाँ संशोधित संस्करण1 तब सोलोमनले भने, “बाक्लो अँध्यारोमा म वास गर्नेछु, भनी परमप्रभुले भन्नुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 तब सोलोमन राजाले प्रार्थना गरे– परमप्रभु! तपाईंले बाक्लो बादलमा बस्न रोज्नुभयो। Viz kapitolaपवित्र बाइबल1 तब सुलेमानले भने, “परमप्रभुले भन्नुभयो, ‘उहाँ अन्धकार मेघमा बस्नु हुने छ।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 तब सोलोमनले भने, “याहवेहले भन्नुभएको छ, कि उहाँ घोर बादलको अँध्यारोमा बास गर्नुहुन्छ। Viz kapitola |