Online Bible

- Reklamy -




२ इतिहास 5:8 - नेपाली नयाँ संशोधित संस्करण

8 करूबहरूका पखेटा सन्‍दूक राखिएको ठाउँमाथि फैलिएका थिए, अनि तिनले सन्‍दूक र त्‍यसका डन्‍डाहरू ढाकेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तिनीहरूका फैलिएका पखेटाहरूले सन्‍दुक र त्‍यसलाई बोक्‍ने डन्‍डाहरूलाई ढाक्‍दथे।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 करूब स्वर्गदूतहरूले तिनीहरूका पखेंटाहरू त्यस स्थान माथि फैलाएका थिए जहाँ करारको सन्दूक थियो। करूब स्वर्गदूतहरूले करारको सन्दूकलाई ढाकेका थिए र सन्दूक बोक्न प्रयोग गरिएका डन्डामाथि खडा थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 सन्दुक राखिएको ठाउँको माथिपट्टि करूबहरूका पखेटाको छाया सन्दुक र त्यसलाई बोक्ने डण्डाहरूमाथि पर्दथ्यो।

Viz kapitola kopírovat




२ इतिहास 5:8

Následuj nás:

Reklamy


Reklamy