Online Bible

- Reklamy -




२ इतिहास 5:7 - नेपाली नयाँ संशोधित संस्करण

7 त्‍यसपछि पूजाहारीहरूले परमप्रभुका करारको सन्‍दूक मन्‍दिरको भित्री पवित्रस्‍थान, अर्थात्‌ महा-पवित्रस्‍थानमा त्‍यसकै ठाउँमा ल्‍याएर करूबहरूका पखेटामुनि राखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 त्‍यसपछि पूजाहारीहरूले करारको सन्‍दुक मन्‍दिरभित्र लगेर महा-पवित्रस्‍थानमा स्‍वर्गदूतहरूको पखेटाको मुनितिर राखे।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 त्यसपछि पूजाहारीहरूले परमप्रभुको करारको सन्दूक त्यसका निम्ति तयार पारिएका स्थानमा ल्याए। त्यो स्थान मन्दिर भित्रको महा-पवित्र स्थान थियो। करारको सन्दूकलाई करूब स्वर्गदूतहरूका पखेंटा मुनि राखियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 त्यसपछि पुजारीहरूले याहवेहको करारको सन्दुकलाई त्यसकै ठाउँमा मन्दिरको भित्री पवित्रस्थानमा, अर्थात् महा-पवित्रस्थानमा ल्याए। अनि त्यसलाई करूबहरूका पखेटामुनि राखिदिए।

Viz kapitola kopírovat




२ इतिहास 5:7

Následuj nás:

Reklamy


Reklamy