Online Bible

- Reklamy -




२ इतिहास 5:2 - नेपाली नयाँ संशोधित संस्करण

2 त्‍यसपछि सोलोमनले इस्राएलका धर्म-गुरुहरू र कुल-कुलका सबै नायकहरू र इस्राएलका परिवारका मुख्‍य-मुख्‍य व्‍यक्तिहरूलाई परमप्रभुका करारको सन्‍दूक दाऊदको सहर, अर्थात्‌ सियोनबाट ल्‍याउन यरूशलेममा भेला हुन भनी बोलाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 त्‍यसपछि दाऊदको सहर सियोनबाट परमप्रभुको करारको सन्‍दुक मन्‍दिरमा ल्‍याउन सोलोमन राजाले इस्राएलका सबै कुल र परिवारका अगुवाहरूलाई यरूशलेममा भेला हुन बोलाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 सुलेमानले इस्राएलका सबै अग्रज अनि कुल समूहका प्रधानहरूलाई यरूशलेममा एक साथ भेट गर्ने आदेश दिए। (यी मानिसहरू इस्राएलका परिवारहरूका प्रधानहरूका प्रमुखहरू थिए।) सुलेमानले यसो गरे जसमा कि लेवीहरूले परमप्रभुको करारको सन्दूक दाऊदको शहर सियोनबाट मन्दिर सम्म ल्याउन सकोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तब राजा सोलोमनले इस्राएलका प्रधानहरू, कुलहरूका सबै मुखियाहरू र इस्राएली परिवारहरूका मुखियाहरूलाई सियोन, अर्थात् दावीदको सहरबाट याहवेहको करारको सन्दुक ल्याउनलाई यरूशलेममा भेला हुन बोलाए।

Viz kapitola kopírovat




२ इतिहास 5:2

Následuj nás:

Reklamy


Reklamy