२ इतिहास 5:14 - नेपाली नयाँ संशोधित संस्करण14 अनि बादलले गर्दा पूजाहारीहरूले सेवा गर्न सकेनन्, किनकि परमेश्वरको मन्दिर परमप्रभुको महिमाले भरिएको थियो। Viz kapitolaपवित्र बाइबल14 पूजाहारीहरूले सेवा कार्य चलाइ राख्न सकेनन् किनभने यो मन्दिर परमप्रभुको महिमाले बादलको रूपमा भरिएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 अनि बादलको कारण पुजारीहरूले आफ्ना सेवा गर्न सकेनन्; किनकि परमेश्वरको मन्दिर याहवेहको महिमाले भरियो। Viz kapitola |