२ इतिहास 4:8 - नेपाली नयाँ संशोधित संस्करण8 तिनले दश वटा टेबिलहरू पनि बनाएर मन्दिरमा राखे— पाँच वटा दक्षिणपट्टि र पाँच वटा उत्तरपट्टि। तिनले एक सय वटा सुनका छर्कने बाटाहरू बनाए। Viz kapitolaपवित्र बाइबल8 सुलेमानले दशवटा टेबलहरू बनाए अनि तिनीहरूलाई मन्दिरमा राखे। पाँचवटा टेबलहरू दाहिनेतिर अनि पाँचवटा टेबलहरू मन्दिरमा देब्रेतिर राखिए। अनि सुलेमानले 100 स्नान भाँडाहरू बनाउन सुन प्रयोग गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिनले दश वटा टेबुलहरू बनाए; पाँच वटा दक्षिणतिर र पाँच वटा उत्तरतिर गरी मन्दिरमा राखे। तिनले एक सय वटा छर्कने कचौराहरू पनि बनाए। Viz kapitola |