२ इतिहास 4:5 - नेपाली नयाँ संशोधित संस्करण5 त्यसको मोटाई चार अङ्गुल थियो। त्यसको बिट कचौराको बिटजस्तो फक्रेको लिली फूलजस्तै थियो। त्यसमा प्राय: छयसट्ठी हजार लिटर पानी अटाउँथ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 कुण्डको भित्ता ७५ मिलिमिटर मोटो थियो। त्यसको मुखको घेरा कचौराको मुखजस्तो र लिली फूलको पत्रदलजस्तो बाहिरपट्टि अलिकति फर्केको थियो। कुण्डमा साठी हजार लिटर जति पानी जान्थ्यो। Viz kapitolaपवित्र बाइबल5 ठूलो काँसाको खँड्कुलो आठ सेन्टी मिटर बाक्लो थियो। ठूलो खँड्कुलो घेरा प्यालाको घेरा जस्तै थियो। घेरा फक्रिएको लिली जस्तै देखिन्थ्यो। त्यसमा प्रायः 70,000 पाथी अँटाउन सकिन्थ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यसको मोटाइ एक बित्ता थियो, र त्यसको किनार लिली फूलको बिटजस्तै र कचौराको किनारजस्तो थियो। त्यसमा तीन हजार बाथ अटाउँथ्यो। Viz kapitola |