२ इतिहास 4:11 - नेपाली नयाँ संशोधित संस्करण11 तिनले भाँड़ा, बेल्चा र छर्कने बाटाहरू पनि बनाए। यसरी हुरामले परमेश्वरको मन्दिरमा सोलोमन राजाको निम्ति आफूले जिम्मा लिएको काम सिद्ध्याए: Viz kapitolaसरल नेपाली पवित्र बाइबल11-16 हुरामले भाँडा, बेल्चा र काँटाहरू पनि बनाए। उनले सोलोमन राजालाई मन्दिरको लागि बनाउँछु भनेका सबै चीज बनाइसिध्याए। ती थिए– दुई गोला-खामाहरू गोला-खामाको टुप्पामा राख्न दुई वटा बाटा आकारका शीर्षहरू शीर्षका टुप्पामा भएका आपसमा बुनिएका साङ्लाका आकारहरू हरेक शीर्षका टुप्पामा भएका आपसमा बुनिएका दुई साङ्ला आकारको लहरमा बनेका चार सय काँसाका अनारहरू दश वटा गाडाहरू दश वटा पानी राख्ने भाँडाहरू पानी ट्याङ्की पानी ट्याङ्की थामेर उभेका बाह्र साँढेहरू भाँडा, बेल्चा र काँटाहरू। निपुण कारिगर हुरामले यी सबै सामानहरू चिल्ला टल्कने काँसाले बनाएका थिए। राजा सोलोमनको आज्ञाअनुसार उनले ती कुरा परमप्रभुको मन्दिरमा चलाउन बनाएका थिए। Viz kapitolaपवित्र बाइबल11 हूरामले भाँडा, बेल्चा अनि कचौराहरू बनाए। त्यसपछि हूरामले परमेश्वरको मन्दिरमा राजा सुलेमानका निम्ति कार्य समाप्त गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तिनले भाँडाहरू, बेल्चाहरू र छर्कने कचौराहरू पनि बनाए। यसरी हूरामले परमेश्वरको मन्दिरमा राजा सोलोमनका निम्ति आफूले लिएका कामहरू गरेर सिद्ध्याए: Viz kapitola |