Online Bible

- Reklamy -




२ इतिहास 36:9 - नेपाली नयाँ संशोधित संस्करण

9 राजगद्दी आरोहण गर्दा यहोयाकीन अठार वर्षका थिए। तिनले यरूशलेममा तीन महिना दश दिन राज्‍य गरे। तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 यहूदाका राजा हुँदा यहोयाकीन अठार वर्षका थिए र उनले यरूशलेममा तीन महिना दश दिन राज्‍य गरे। उनले पनि परमप्रभुको विरुद्धमा पाप गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 यहोयाकीन अठाह्र बर्ष उमेरको हुँदा तिनी यहूदाका राजा भए। तिनी तीन महीना दशदिनसम्म यरूशलेममा राजा रहे। यहोयाकीनले परमप्रभुको विरूद्ध पाप गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 राजा हुँदा यहोयाकीन अठार वर्षका थिए। तिनले यरूशलेममा तीन महिना दश दिन शासन गरे। तिनले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे।

Viz kapitola kopírovat




२ इतिहास 36:9

Následuj nás:

Reklamy


Reklamy