Online Bible

- Reklamy -




२ इतिहास 36:7 - नेपाली नयाँ संशोधित संस्करण

7 नबूकदनेसरले परमप्रभुको मन्‍दिरका कुनै-कुनै भाँड़ाहरू लगेर बेबिलोनमा तिनको आफ्‍नै मन्‍दिरमा राखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 नबूकदनेसरले मन्‍दिरका केही धन-सम्‍पत्ति लगे र बेबिलोनमा आफ्‍नो महलमा राखे।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 नबूकदनेस्सरले परमप्रभुको मन्दिरबाट केही चीज-बीजहरू लगे। तिनले ती चीज-बीजहरू बाबेल लगे अनि तिनीहरूलाई तिनले आफ्नै निवास स्थानमा राखे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 नबूकदनेसरले याहवेहको मन्दिरबाट पनि सामग्रीहरू लगे, र ती सामग्रीहरू बेबिलोनमा आफ्नो मन्दिरमा राखे।

Viz kapitola kopírovat




२ इतिहास 36:7

Následuj nás:

Reklamy


Reklamy