Online Bible

- Reklamy -




२ इतिहास 36:5 - नेपाली नयाँ संशोधित संस्करण

5 राजगद्दी आरोहण गर्दा यहोयाकीम पच्‍चीस वर्षका थिए। तिनले यरूशलेममा एघार वर्ष राज्‍य गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 यहूदाका राजा हुँदा यहोयाकीम पच्‍चीस वर्षका थिए र उनले यरूशलेममा एघार वर्ष राज्‍य गरे। उनले परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा पाप गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 यहोयाकीम पच्चीस बर्षका थिए जब तिनी यहूदाका नयाँ राजा भए। तिनी यरूशलेममा एघार बर्षसम्म राजा रहे। यहोयाकीमले ती कुराहरू गरेनन् जो परमप्रभुले तिनीद्वारा गरिएका चाहनु हुन्थ्यो। तिनले परमप्रभु तिनका परमेश्वरको विरूद्ध पाप गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 राजा हुँदा यहोयाकीम पच्‍चीस वर्षका थिए। तिनले यरूशलेममा एघार वर्ष राज्य गरे। तिनले याहवेह आफ्ना परमेश्‍वरको दृष्‍टिमा दुष्‍टता गरे।

Viz kapitola kopírovat




२ इतिहास 36:5

Následuj nás:

Reklamy


Reklamy