२ इतिहास 36:2 - नेपाली नयाँ संशोधित संस्करण2 राजगद्दी आरोहण गर्दा तिनी तेईस वर्षका थिए। तिनले यरूशलेममा तीन महिना राज्य गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 यहूदाका राजा हुँदा यहोआहाज तेईस वर्षका थिए र उनले यरूशलेममा तीन महिना राज्य गरे। Viz kapitolaपवित्र बाइबल2 यहोआहाज तेईस बर्षका थिए जब तिनी यहूदाका राजा भए। तिनी यरूशलेममा तीन महीनासम्म राजा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 राजा हुँदा यहोआहाज तेईस वर्षका थिए। तिनले यरूशलेममा तीन महिना राज्य गरे। Viz kapitola |