Online Bible

- Reklamy -




२ इतिहास 36:11 - नेपाली नयाँ संशोधित संस्करण

11 राजगद्दी आरोहण गर्दा सिदकियाह एक्‍काईस वर्षका थिए। तिनले यरूशलेममा एघार वर्ष राज्‍य गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 सिदकियाह एक्‍काईस वर्षका हुँदा यहूदाका राजा भए र उनले यरूशलेममा एघार वर्ष राज्‍य गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 सिदकियाह एक्काईस बर्षका थिए जब तिनी यहूदाका राजा भए। तिनी एघार बर्षसम्म यरूशलेममा राजा थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 राजा हुँदा सिदकियाह एक्‍काइस वर्षका थिए। तिनले यरूशलेममा एघार वर्ष राज्य गरे।

Viz kapitola kopírovat




२ इतिहास 36:11

Následuj nás:

Reklamy


Reklamy