Online Bible

- Reklamy -




२ इतिहास 36:10 - नेपाली नयाँ संशोधित संस्करण

10 बसन्‍त ऋतुमा राजा नबूकदनेसरले मानिसहरू पठाएर परमप्रभुको मन्‍दिरका असल-असल भाँड़ाहरूसमेत तिनलाई बेबिलोनमा ल्‍याए, र तिनका पिताका भाइ सिदकियाहलाई यहूदा र यरूशलेममाथि राजा तुल्‍याए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 जब बसन्‍त ऋतु आयो, नबूकदनेसर राजाले यहोयाकीनलाई कैद गरी बेबिलोनमा लगे र मन्‍दिरका धन-सम्‍पत्ति पनि लगे। त्‍यसपछि नबूकदनेसरले यहोयाकीनका काका सिदकियाहलाई यहूदा र यरूशलेमका राजा बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 बसन्तकालमा राजा नबूकदनेस्सरले यहोयाकीनलाई ल्याउनु भनी केही सेवकहरू पठाए। तिनीहरूले यहोयाकीनलाई अनि परमप्रभुको मन्दिरबाट केही मूल्यवान सम्पत्तिहरू बाबेलमा ल्याए। नबूकदनेसरले सिदकियाहलाई यहूदा अनि यरूशलेमका नयाँ राजा हुन चुने। सिदकियाह यहोयाकीनका एक आफन्त थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 बसन्त ऋतुमा राजा नबूकदनेसरले तिनलाई लिन पठाए, र तिनलाई याहवेहको मन्दिरका बहुमूल्य चीजहरूको साथमा बेबिलोनमा ल्याए। अनि यहोयाकीनका काका सिदकियाहलाई यहूदा र यरूशलेममाथि राजा तुल्याए।

Viz kapitola kopírovat




२ इतिहास 36:10

Následuj nás:

Reklamy


Reklamy