Online Bible

- Reklamy -




२ इतिहास 35:6 - नेपाली नयाँ संशोधित संस्करण

6 निस्‍तार-चाड़को थुमा मार। तिमीहरू आफू-आफूलाई शुद्ध गर, र मोशाद्वारा परमप्रभुले दिनुभएको वचन पालन गरेर तिमीहरूका दाजुभाइहरूका निम्‍ति थुमाहरू तयार पार।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 निस्‍तार-चाडका थुमाहरू र बोकाहरू तिमीहरूले मार्नू। अब आफैंलाई विधिअनुसार शुद्ध गर र बलिदानहरू तयार पार र तिम्रा इस्राएली बन्‍धुहरूले मोशाद्वारा परमप्रभुले दिनुभएका आदेशहरू पालन गर्न सकून्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

6 निस्तार चाडका थुमा पाठाहरू मार, तिमीहरू स्वयंलाई परमप्रभुका निम्ति पवित्र तुल्याऊ। भेंडाका पाठाहरूलाई तिम्रा दाज्यू-भाइहरू इस्राएलका मानिसहरूका निम्ति तयार पार। परमप्रभुले हामीलाई गर्नु भनी आदेश गर्नु भएका सबै कुराहरू गर। परमप्रभुले हामीलाई ती सबै आदेशहरू मोशाद्वारा दिनु भएको थियो।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 याहवेहले मोशाद्वारा आज्ञा दिनुभएअनुसार निस्तारको थुमालाई मार्नू। आफूलाई पवित्र बनाउनू र तिमीहरूका सङ्गी-देशवासीहरूका निम्ति थुमाहरू तयार पार्नू।”

Viz kapitola kopírovat




२ इतिहास 35:6

Následuj nás:

Reklamy


Reklamy