२ इतिहास 35:27 - नेपाली नयाँ संशोधित संस्करण27 तिनले गरेका भक्तिका कामहरू सुरुदेखि अन्त्यसम्मै इस्राएल र यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 र सुरुदेखि अन्तसम्मै उनको इतिहास इस्राएल र यहूदाका राजाहरूको इतिहासमा लेखिएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 सुरुदेखि अन्त्यसम्मका सबै घटनाहरू, इस्राएल र यहूदाका राजाहरूको पुस्तकमा लेखिएका छन्। Viz kapitola |