Online Bible

- Reklamy -




२ इतिहास 35:20 - नेपाली नयाँ संशोधित संस्करण

20 योशियाहले यसरी मन्‍दिरका सबै कामहरू मिलाइसकेपछि मिश्रदेशका राजा नेको यूफ्रेटिस नदीको किनारको कर्कमीश सहरमाथि आक्रमण गर्न निस्‍के, र योशियाह उनको सामना गर्न गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 योशियाह राजाले मन्‍दिरको लागि यी सबै गरिसकेपछि मिश्रका राजा नेकोले सेना लिएर लडाइँ गर्न यूफ्रेटिस नदीको किनारको कर्कमीश सहरमा आए। योशियाहले तिनलाई रोक्‍ने चेष्‍टा गरे,

Viz kapitola kopírovat

पवित्र बाइबल

20 योशियाहले मन्दिरका निम्ति ती सबै असल कुराहरू गरे। पछि, मिश्र देशका राजा नेको यूफ्रेटिस नदीको कर्कमीश शहर विरूद्ध लडाईं गर्न सेना लिएर आए। राजा योशियाह नेको विरूद्ध लड्न गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 यी सबै कुराहरूपछि जब योशियाहले मन्दिरको व्यवस्था मिलाइसके, तब इजिप्टका राजा फारो नेको यूफ्रेटिसमा भएको कर्कमीशमा उक्लेर आए। योशियाह तिनीसित युद्ध गर्न त्यहाँ गए।

Viz kapitola kopírovat




२ इतिहास 35:20

Následuj nás:

Reklamy


Reklamy