Online Bible

- Reklamy -




२ इतिहास 35:19 - नेपाली नयाँ संशोधित संस्करण

19 योशियाहका राजकालको अठारौँ वर्षमा यो निस्‍तार-चाड़ मनाइएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 योशियाह राजाका शासनकालको अठारौं वर्षमा मनाएको योजस्‍तो निस्‍तार-चाड अघि-अघिका राजाहरूले कहिल्‍यै मनाएका थिएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 तिनीहरूले यो निस्तार चाड योशियाहको शासन कालको अठाह्रौं बर्षमा मनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 योशियाहको शासनकालको अठारौँ वर्षमा यो निस्तार चाड मनाइएको थियो।

Viz kapitola kopírovat




२ इतिहास 35:19

Následuj nás:

Reklamy


Reklamy