२ इतिहास 35:16 - नेपाली नयाँ संशोधित संस्करण16 यस किसिमले योशियाह राजाको हुकुमअनुसार निस्तार-चाड़ मान्न र परमप्रभुको वेदीमा होमबलि चढ़ाउनका निम्ति परमप्रभुको पूरा सेवा त्यस बेला गरियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 यसरी योशियाह राजाले आज्ञा गरेझैँ त्यस दिन सबै कुरा परमप्रभुलाई पुज्ने, निस्तार-चाड मनाउने र होमबलि वेदीमा चढाउने काम गरिए। Viz kapitolaपवित्र बाइबल16 यसरी त्यस दिन राजा योशियाहले आदेश गरे अनुसार परमप्रभुको आराधनाका निम्ति हरेक कुरा गरिए। निस्तार चाड मनाइयो अनि परमप्रभुको वेदीमा होम-बलिहरू अर्पण गरिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 यसकारण राजा योशियाहले हुकुम दिएझैँ निस्तार चाड मनाउनको लागि र याहवेहको वेदीमा होमबलि चढाउनलाई याहवेहको सम्पूर्ण सेवा सम्पन्न गरियो। Viz kapitola |