२ इतिहास 35:11 - नेपाली नयाँ संशोधित संस्करण11 तब तिनीहरूले निस्तार-चाड़का थुमाहरू मारे, अनि पूजाहारीहरूले वेदीमा रगत छर्के, र लेवीहरूले चाहिँ ती पशुहरूका छाला काढ़े। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 भेडा र बाख्राहरू मारिसकेपछि लेवीहरूले तिनका छाला काडे र पूजाहारीहरूले रगत वेदीमा छर्के। Viz kapitolaपवित्र बाइबल11 निस्तार चाडका थुमाहरू मारिए। तब लेवीहरूले पशुहरूका छाला काढे अनि रगत पूजाहारीहरूलाई दिए। पूजाहारीहरूले रगत वेदीमा छर्किदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 निस्तारका थुमाहरू मारिए; अनि पुजारीहरूले तिनीहरूलाई दिइएको रगत वेदीमा छर्के, र लेवीहरूले पशुहरूका छाला काढे। Viz kapitola |