२ इतिहास 34:5 - नेपाली नयाँ संशोधित संस्करण5 तिनले तिनका पूजाहारीहरूका हड्डी पनि तिनीहरूकै वेदीहरूमा जलाइदिए, र यसरी तिनले यहूदा र यरूशलेमलाई शुद्ध पारे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 उनले मूर्तिपूजा गर्ने पूजाहारीहरूका हड्डीहरू तिनीहरूले नै पूजा गर्ने वेदीहरूमा जलाइदिए। यी सबै गरेर उनले यहूदा र यरूशलेमलाई विधिअनुसार फेरि शुद्ध बनाए। Viz kapitolaपवित्र बाइबल5 योशियाहले ती पूजाहारीहरूका हाडहरू पनि जलाइदिए जसले आफ्नै वेदीमा बाल देवताहरूको सेवा गरेका थिए। यस्तै प्रकार योशियाले यहूदा अनि यरूशलेमलाई शुद्ध पारे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनले पुजारीहरूका हाडहरू तिनीहरूका वेदीहरूमाथि जलाइदिए। यसरी तिनले यहूदा र यरूशलेमलाई शुद्ध गरे। Viz kapitola |