Online Bible

- Reklamy -




२ इतिहास 34:33 - नेपाली नयाँ संशोधित संस्करण

33 योशियाहले इस्राएलीहरूका सारा इलाकाहरूबाट सबै घृणित मूर्तिहरू हटाइदिए, र इस्राएलमा बस्‍ने सबैलाई परमप्रभु आफ्‍ना परमेश्‍वरको सेवा गर्न लगाए। तिनी बाँचुञ्‍जेल परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्‍वरको भक्ति गर्नदेखि तिनीहरू तर्केनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 योशियाह राजाले इस्राएल देशका सबै इलाकाबाट सबै घिनलाग्‍दा मूर्तिहरू नाश गरे। आफू बाँचुञ्‍जेल उनले आफ्‍ना प्रजालाई परमप्रभु आफ्‍ना पिता-पुर्खाका परमेश्‍वरको सेवा गर्न लाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

33 इस्राएलका मानिसहरू सित बिभिन्न देशका मूर्तिहरू थिए। तर योशियाहले ती भयानक मूर्तिहरू सबै ध्वस्त गरिदिए। योशियाहले इस्राएलका सबै मानिसहरूलाई परमप्रभु तिनीहरूका परमेश्वरको सेवा गर्न लगाए। अनि जब सम्म योशियाह जीवित थिए तब सम्म मानिसहरूले तिनीहरूका पुर्खाहरूका परमप्रभु परमेश्वरको सेवा गरिरहे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 योशियाहले सबै घृणित मूर्तिहरूलाई इस्राएलका सबै प्रान्तहरूबाट हटाए, र तिनले इस्राएलमा उपस्थित रहेका सबैलाई याहवेह तिनीहरूका परमेश्‍वरको सेवा गर्न लगाए। तिनी बाँचुन्जेल तिनीहरूले कहिल्यै पनि याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्‍वरको पछि लाग्न छोडेनन्।

Viz kapitola kopírovat




२ इतिहास 34:33

Následuj nás:

Reklamy


Reklamy