Online Bible

- Reklamy -




२ इतिहास 34:17 - नेपाली नयाँ संशोधित संस्करण

17 तिनीहरूले परमप्रभुको मन्‍दिरमा भएको रुपियाँपैसा लिएर मुख्‍य कर्मचारी र कामदारहरूलाई दिएका छन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 मन्‍दिरमा जम्‍मा गरेको पैसा हामीले लिएर काम गर्ने मानिसहरू र तिनका रेख-देख गर्नेहरूका हातमा दियौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल

17 तिनीहरूले त्यो धन निकाले जो परमप्रभुको मन्दिरमा थियो अनि तिनीहरूले धन निरीक्षकहरू अनि कर्मीहरूलाई भुक्तानी गर्दै छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तिनीहरूले याहवेहको मन्दिरमा भएको रकम तिरिदिएका छन्। अनि त्यसलाई अधिकारीहरू र कर्मचारीहरूको जिम्मामा दिइसकेका छन्।

Viz kapitola kopírovat




२ इतिहास 34:17

Následuj nás:

Reklamy


Reklamy