Online Bible

- Reklamy -




२ इतिहास 34:12 - नेपाली नयाँ संशोधित संस्करण

12 यी मानिसहरूले ईमानदारीसाथ काम गरे। तिनीहरूले मरारी वंशका लेवीहरू यहत र ओबदिया, अनि कहातको वंशका जकरिया र मशुल्‍लामको रेखदेखमा काम गरे। यिनीहरूको अधीनमा मजदूरहरू पनि थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 ती काम गर्ने मानिसहरू पूर्णरूपले इमानदार थिए। उनीहरूका काम चार जना लेवीहरू, मरारी-गोत्रबाट जकरिया र मशुल्‍लामले रेख-देख गर्थे। (ती लेवीहरू गान-बजानमा सिपालु थिए।)

Viz kapitola kopírovat

पवित्र बाइबल

12-13 मानिसहरूले विश्वास पूर्वक काम गरे। तिनीहरूका निरीक्षकहरू पहत अनि ओबदियाह थिए। यहत अनि ओबदियाह लेवीहरू थिए, अनि तिनीहरू मरारीका सन्तान थिए। अन्य निरीक्षकहरू जकर्याह अनि मशुल्लाम थिए। तिनीहरू कहातका सन्तानहरू थिए। लेवीहरू जो संङ्गीतका वाध्य यन्त्रहरू बजाउनमा सिपालु थिए तिनीहरूले श्रमिकहरूको र अन्य सबै कर्मीहरूको निरिक्षण पनि गर्दथे। केही लेवीहरूले सचिव, अधिकारी अनि द्वारापालहरूको रूपमा काम गर्दथे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 ती मानिसहरूले विश्‍वासयोग्यतामा काम गरे। तिनीहरूलाई निर्देशन दिनलाई तिनीहरूमाथि मरारीका सन्तान लेवी यहत र ओबदिया थिए, जो कहातका सन्तान जकरिया र मशुल्‍लाम थिए। वाद्य-यन्त्रमा दक्ष लेवीहरू थिए,

Viz kapitola kopírovat




२ इतिहास 34:12

Následuj nás:

Reklamy


Reklamy