२ इतिहास 33:9 - नेपाली नयाँ संशोधित संस्करण9 तर परमप्रभुले इस्राएलको सामुन्ने नाश गरेका जातिहरूले भन्दा पनि धेरै खराबी गरेर मनश्शेले यहूदा र यरूशलेमका बासिन्दाहरूलाई कुपथमा चलाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 मनश्शेले यहूदाका मानिसहरूलाई ठूला-ठूला पापहरू गर्न लाए। ती पाप परमप्रभुले आफ्ना प्रजाको सामुन्ने नाश गर्नुभएको जातिहरूका पापभन्दा पनि ठूला थिए। Viz kapitolaपवित्र बाइबल9 मनश्शेले यहूदाका मानिसहरू अनि यरूशलेममा बस्ने मानिसहरूलाई गल्ती कुरा गर्न उत्साहित तुल्याए। तिनीहरू ती राष्ट्रहरू भन्दा अति नराम्रा थिए जो यो भूमिमा इस्राएलीहरू भन्दा अघि थिए अनि परमप्रभुले ती मानिसहरूलाई नष्ट गर्नु भएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तर मनश्शेले यहूदा र यरूशलेमका मानिसहरूलाई बहकाए, र तिनीहरूले याहवेहले इस्राएलीहरूका सामु नष्ट गर्नुभएका जातिहरूले भन्दा बढी दुष्टता गरे। Viz kapitola |