Online Bible

- Reklamy -




२ इतिहास 33:21 - नेपाली नयाँ संशोधित संस्करण

21 राजगद्दी आरोहण गर्दा अमोन बाईस वर्षका थिए। तिनले यरूशलेममा दुई वर्ष राज्‍य गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 आमोन यहूदाका राजा हुँदा बाईस वर्ष पुगेका थिए र उनले दुई वर्ष यरूशलेममा राज्‍य गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

21 आमोन बाईस बर्षका हुँदा यहूदाका राजा भए। तिनी यरूशलेममा दुइ बर्ष सम्म राजा थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 राजा हुँदा आमोन बाइस वर्षका थिए। तिनले यरूशलेममा दुई वर्ष राज्य गरे।

Viz kapitola kopírovat




२ इतिहास 33:21

Následuj nás:

Reklamy


Reklamy