Online Bible

- Reklamy -




२ इतिहास 33:14 - नेपाली नयाँ संशोधित संस्करण

14 त्‍यसपछि तिनले गीहोन नदीको पश्‍चिमपट्टिदेखि ओफेल डाँड़ा घेरेर माछा ढोकासम्‍म दाऊदको सहरका बाहिरको पर्खाल फेरि बनाए। तिनले त्‍यो पर्खाल धेरै अल्‍गो बनाए। तिनले यहूदाका किल्‍ला भएका सबै सहरहरूमा सेनापतिहरू पनि खटाइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 त्‍यसपछि मनश्‍शेले दाऊदको सहरको पूर्वपट्टिको बाहिरी पर्खाल अझ अग्‍लो बनाए। बेसीमा गीहोन खोलाछेउबाट उत्तरमा माछा भनिने मूल-ढोकासम्‍म र ओफेल सहरको सम्‍पूर्ण क्षेत्रमा तिनले पर्खाल अझ अग्‍लो पारे। यहूदाका प्रत्‍येक सुरक्षित सहरमा तिनले एकएक जना फौजी अधिकृतको अधीनमा एक-एक दल सिपाहीहरू राखे।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 त्यो घट्ना भए पछि, मनश्शेले दाऊद शहरको निम्ति एक बाहिरी पर्खाल निर्माण गरे। यो पर्खाल किद्रोन बेंसीको गीहोन जलस्रोतको पश्चिमतिर, मतस्थ फाटकको प्रवेशद्वार तिर अनि ओपेल डाँडाको वरिपरि फैलिएको थियो। तिनले पर्खाल अत्यन्त अग्लो बनाए। त्यसपछि तिनले यहूदाका सबै किल्लाहरूमा अधिकारीहरू राखे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 त्यसपछि तिनले बेँसीमा गीहोनको पश्‍चिमतिरको दावीदको सहरको बाहिरी पर्खाललाई माछाको मूलढोकाको मुखसम्मै ओपेल डाँडालाई फेरो लगाएर पुनर्निर्माण गरे; तिनले त्यसलाई अझ अग्लो बनाए। तिनले यहूदाका सबै सुरक्षित सहरहरूमा सेनापतिहरू राखिदिए।

Viz kapitola kopírovat




२ इतिहास 33:14

Následuj nás:

Reklamy


Reklamy