Online Bible

- Reklamy -




२ इतिहास 33:13 - नेपाली नयाँ संशोधित संस्करण

13 जब तिनले प्रार्थना गरे, तब परमेश्‍वरले तिनको अर्ज-बिन्‍ती सुनेर तिनको प्रार्थना ग्रहण गर्नुभयो। उहाँले तिनलाई यरूशलेममा फेरि फर्काएर ल्‍याउनुभयो, र तिनलाई राजगद्दीमा बसाल्‍नुभयो। तब मनश्‍शेलाई परमप्रभु नै परमेश्‍वर हुनुहुँदोरहेछ भन्‍ने थाहा भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 परमेश्‍वरले मनश्‍शेको प्रार्थना ग्रहण गर्नुभयो र प्रार्थनाको उत्तरमा उनलाई यरूशलेममा फर्काएर फेरि राज्‍य गर्न दिनुभयो। त्‍यसले गर्दा परमप्रभु नै परमेश्‍वर हुनुहुन्‍छ भनी मनश्‍शेलाई विश्‍वास भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 मनश्शेले परमेश्वरसँग प्रार्थना गरे अनि तिनलाई सहायता गर्नु होस् भनी परमेश्वरसित बिन्ती गरे। परमप्रभुले मनश्शेको प्रार्थना सुन्नु भयो अनि तिनका निम्ति दुःखीत हुनु भयो। परमप्रभुले तिनलाई यरूशलेम अनि तिनका सिंहासनमा फर्केर जान दिनु भयो। तब मनश्शेले जाने परमप्रभु नै साँचो परमेश्वर हुनुहुन्छ भनी।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 जब तिनले उहाँलाई प्रार्थना गरे, तब याहवेह तिनको बिन्तीले खुशी हुनुभयो र तिनको विनय सुन्‍नुभयो; अनि तिनलाई यरूशलेम र आफ्नो राज्यमा ल्याउनुभयो। तब मनश्शेले याहवेह नै परमेश्‍वर हुनुहुन्छ भनी थाहा पाए।

Viz kapitola kopírovat




२ इतिहास 33:13

Následuj nás:

Reklamy


Reklamy