२ इतिहास 33:12 - नेपाली नयाँ संशोधित संस्करण12 आफ्नो कष्टमा तिनले परमप्रभु आफ्ना परमेश्वरको निगाह खोजे, अनि आफ्ना पुर्खाहरूका परमेश्वरकहाँ विनम्र भएर झुके। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 कष्टमा परेर उनी नम्र भए, परमप्रभु आफ्ना परमेश्वरतिर फर्के र मद्दतको लागि उहाँलाई बिन्ती गरे। Viz kapitolaपवित्र बाइबल12 जब तिनी माथि यी दुःख कष्ट आई पर्यो तब मनश्शेले तिनका परमप्रभु परमेश्वरबाट सहायताको निम्ति बिन्ती गरे। मनश्शेले आफ्ना पुर्खाहरूका परमेश्वर समक्ष स्वयंलाई बिनम्र तुल्याए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 आफ्नो विपत्तिमा याहवेह तिनका परमेश्वरको निगाह खोजे, र आफैँलाई तिनका पुर्खाहरूका परमेश्वरको सामु विनम्र तुल्याए। Viz kapitola |